UNOES日ネ辞書日本語⇄ネパール語辞書

滅びる/亡びる

1. 〔滅亡する〕 fall; पराजित हुनु ; कब्जामा आउनु ; खस्नु ;

  • 独裁政権はついに滅びた

    तानाशाह अन्त्य (/ पतन / बिनाश) भयो ।

  • 何世紀にもわたって栄えていた都市は完全に滅びた

    शताब्दीयौंको दौडान फस्टाएको (/ सप्रेको) शहर सर्वनाश भयो ।

2. 〔絶滅する〕 perish; die (out); become extinct; मर्नु ; नष्ट (/ नाश / विनाश) हुनु (/ पर्नु) ; विनाशमा डुब्नु ;

  • 恐竜は大昔に滅びた

    प्राचीन समयमै डाइनोसर नोमेट (/ विनाश / सखाप) भयो ।

  • 一民族が滅んだ

    एक जातको (/ कुलको) खतम (/ पतन) भयो । ; एक जातको नामोनिसान नै मेटियो । ; एक जात अवशेष पनि बाँकी रहेन ।

  • この種は年前に滅びた

    यस जात पाँच हजार वर्षअघि नाश (/ उन्मूलन) भयो । ; पाँच हजार वर्षअघि नै यस जातको नामोनिसान हरायो ।