掘る
1. 〔穴をあける〕 dig; खन्नु ; खोस्रनु ; भसाउनु * 深く; माटो ओल्टाइपल्टाइ पार्नु ;
井戸を掘る
इनार खन्नु
地下メートル掘る
भुइँतलामा तीस मिटर गहिराइसम्म खन्नु
地面を掘って主人の金を隠して置いた
उसले भुइँ खनेर आफ्नो स्वामीको धन लुकाइराख्यो ।
2. 〔取り出す〕 dig (up); खोतल्नु ; खन्नु ;
芋を掘った
उसले आलु खन्यो (/ खोस्रयो / खोतयो) ।