捕虜
1. a captive; a prisoner; बन्दी ; कैदी ; थुनुवा ; झ्यालखाने ;〔戦争捕虜〕 a prisoner of war; युद्धबन्दी ;〔国事捕虜〕 राजबन्दी ;
捕虜になる
बन्दी (/ कैदी) बनाएर लगिनु
戦争捕虜を解放する
युद्ध–बन्दीलाई छुटाउनु (/ रिहा गर्नु)
彼を捕虜にした
तिनीहरूले उसलाई थुने (/ थुनामा राखे / जेलमा कैद गरे) ।
生き残った者たちも殺されたか捕虜にされた
बाँकी रहेकाहरू या त मारिए वा बन्दी बनाएर लगिए ।
複合語