星
1. 〔天体〕 a star; तारो , 複 तारा ; तारिका * 小さな星; प्रकाशपिण्ड ; नक्षत्र ;
きらめく星のように
चमचम चम्केका ताराजस्तै
望遠鏡で星を観察する
दूरबीनले ताराहरू नियाल्नु
星が降るような夜空だ
आकाश ताराहरूले भरिएको (/ ढाकिएको) छ ।
空には星が瞬いていた
आकाशमा ताराहरू चम्कँदैथिए ।
空に星が流れたのを見た
आकाशमा उसले उल्का (/ पुछ्रे तारा) देख्यो ।
星の光
ताराको ज्योति
星のある(ない)夜
तारा देखिने (नदेखिने) रात
2. 〔斑点〕 a spot; दाग ; टाटो ;
3. 〔目印〕 a mark; तारक ; तारा चिनो (/ चिह्न) ;〔星印〕 an asterisk; तारक ; तारिका ; तारा चिनो ; तारक (/ ताराको) चिह्न ; तारो ;
星がついている単語
तारक चिह्न लगाइएको शब्द
4. 〔運勢〕 one's star (/ fortune); भाग्य ; नियति ;
5. 〔勝負の成績〕 team's won-lost record; record of wins and losses; हारजितको नतिजा ;
大分星を稼いだね
तिमीले धेरै अंक प्राप्त ग्यौ ।
彼らは星の予想を済ませいた
तिनीहरूले हारजितको अनुमान लगाइसकेका थिए ।
ウエーターが給仕するつ(つ)星ホテル
वेटरको सुविधा भएका पाँचतारे (तीनतारे) होटेलहरू
6. 〔的の中心〕 the bull's-eye; केन्द्र ; तारो ; निसाना ;
7. 〔犯人〕 the culprit; तारो ; अपराधी ;
星が割れた
हामीले तारो फेला पाऱ्यो ।
ついに星が割れた
अन्तमा पुलीसले अपराधी को हो पत्ता लगायो ।
8. 〔眼球の白いかげり〕 white eyeball; कौडे आँखा ;