欲しがる
1. want; desire; wish for~; माग्नु ; चाहनु (/ चाहिनु) ; इच्छा (/ लालसा) गर्नु ; ~ प्रति प्रलोभित हुनु ; दाँत गाड्नु * 慣用句;〔人の物を〕 covet; ~ को लालच (/ लोग) गर्नु ; लोभी दृष्टि पर्नु ;〔欲張って〕 be greedy for~; चाहनु ; लोभ गर्नु ;
2. want; desire; wish for~; माग्नु ; चाहनु (/ चाहिनु) ; इच्छा (/ लालसा) गर्नु ; ~ प्रति प्रलोभित हुनु ; दाँत गाड्नु * 慣用句;〔人の物を〕 covet; ~ को लालच (/ लोग) गर्नु ; लोभी दृष्टि पर्नु ;〔欲張って〕 be greedy for~; चाहनु ; लोभ गर्नु ;
金をくれと欲しがる
पैसा माग्नु
人の物を欲しがってはいけない
अर्काको कुरामा आँखा लगाउनु (/ कुरामा लालची हुनु) हुँदैन । ; अर्काको कुरालाई लोभ गरेर हेर्नु हुँदैन ।
ラスバリーを死ぬほど欲しがる
ऊ रसबरीको लागि मर्छे (/ तीव्र इच्छा गर्छे / अपहत्ते गर्छे) ।
欲しがるだろうから彼らには見せないで食べちゃおう ’どれも目にした後に欲しがる
चोखा (/ आँखा / नजर) लाग्लाउनीहरूलाई नदेखाई खाऔं । *
赤ん坊が乳を欲しがって泣いている
बालक दूधको लागि रुँदैछ ।
何年もお前が欲しがっていたものもそれだろうに ’
वर्षौंदेखि तैंले चाहेको पनि त्यै हो क्यारे
彼女は娘を欲しがった
उनलाई छोरीको इच्छा लागेको थियो ।