UNOES日ネ辞書日本語⇄ネパール語辞書

欲しい

1. 〔手に入れたい〕 want; hope (/ wish / long / have a desire) for~; चाहनु (/ चाहिनु) ; लोभ (/ रहर) लाग्नु ;

  • ご飯(酒)が欲しい 既に食べた飲んだの意味にもなる

    भात (रक्सी) लाग्यो ।*「/」

  • 欲しいだけの食事

    यथेष्ट (/ चाहेअनुसारको / इच्छाएबमोजिमको / यथेच्छ) भोजन

  • 欲しいだけ食べた

    भोजन यथेष्ट (/ चाहेबमोजिम / इच्छाअनुसार) खाइयो ।

  • 彼女は娘を欲しがった

    उनलाई छोरीको इच्छा लागेको थियो ।

  • あと人ほど手が欲しい

    अर्को तीनटा हात चाहिन्छ । ; अर्को तीन जनाको मदत चाहिन्छ ।

  • 欲しいだけ金をやると騙した

    उसले मागेजति पैसा दिन्छु भनेर मलाई ढाँट्यो (/ झुक्यायो / छकायो) ।

  • こっちのではなくあっちのペンが欲しいな

    म त्यो कलम चाहन्छुयो होइन ।

  • どの子も服を新調しているのを見るとそれが欲しくて欲しくてたまらなかった

    हरेक बच्चाले नयाँ लुगा लगाएको देख्दा धेरै रहर लाग्थ्यो ।

  • 彼は欲しくなって人の金を取ってしまった

    लोभ लागेर उसले अर्काको पैसा लियो ।

  • それがどれだけ欲しかったことか

    मलाई त्यो कत्ति लोभ लाग्थ्यो भने ।

  • たくさんの責任が降りかかってくる前に幾らかの自由が欲しいんだ

    तीन थुप्रो जिम्मेवारी थाप्लोमा आइपर्नु अघिअलिकता स्वतन्त्रता चाहेको हुँ ।

  • それには幾らかの経験が欲しいだろう

    यसमा (/ यसको निम्ति) केही अनुभव त चाहिन सक्छ ।

  • 欲しいだけ金を上げよう

    चाहिए जति पैसा दिउँला ।

2. 〔 「… してほしい 」 の形で , … してもらいたい〕 ~ ले _ गरेको चाहनु ; 希望形+ भन्न चाहनु ; 希望形+ भन्ने इच्छा गर्नु ; जसो 希望形+ भन्न चाहनु ; 希望形+ इच्छा गर्नु ;

  • 連れていって欲しい は の前に置いても構わない;

    म तपाईंले मलाई लगेको चाहन्छु । *म चाहन्छु मलाई लग्नुस् नम त्यहीँ चाहन्छु ।

  • そんなにひどく泣かないで欲しい

    त्यस्तो धेरै नरोओ न ।

  • うそはつかないで欲しいんだけど

    ढाँटेको म चाहन्नँ ।

  • 君も行って楽しんで欲しいね

    तिमी पनि गएर रमाइलो गरेको म चाहन्छु नि ।

  • この子でも良いので一緒にいて欲しいのですが

    यहीँ केटो नै भए पनि मसँग होस् हुन्न

  • 彼らの将来が幸福であって欲しいものだ

    उनीहरूको भविष्य सुखी होस् भन्ने म चाहन्छु ।

  • 他が自分にして欲しいと思うことは同じように人にもしなければならない

    मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौतिमीहरूले पनि तिनीहरूलाई त्यसै गर्नू ।

  • それならそうと初めからはっきり言って欲しかった

    त्यसो हो भनेशुरुमै भन्दे हुन्थ्योन् त ।

  • これまでの貴重な訓練を君には無駄にして欲しくないと思う ’

    तिमीले पाएको राम्रो पशिक्षण त्यसै खेर गएको म चाहन्नँ ।

  • 息子には健全な精神と強い体を持って欲しい

    छोराको तनमन दुवै तगडा (/ बलियो) होस् भन्ने म आशा गर्छु । ; छोराको धदय (/ मन) र शरीर दुवै तगडा (/ तन्दुरुस्त) होस् भन्ने म चाहन्छु ।

  • 彼らは人が愛についてもっと学んで欲しいと思っている

    々तिनिहरू मानिसहरूले प्रेमबारे अझ सिकून् भन्ने चाहन्छन् ।