UNOES日ネ辞書日本語⇄ネパール語辞書

保証

1. 〔品質などの〕 a guarantee; a warranty; ग्यारेन्टी * ネ英; प्रत्याभूति ; जमान ; कबुल ; उपक्रम ;〔主として担保〕 a security; सुरक्षा ; बन्धक (/ बन्धकी) ; धितो (/ धितोबन्धक) ; डिक ; सुरक्षण ;

  • 年間の保証つき製品

    तीन वर्षसम्म ग्यारेन्टीसहित (/ प्रत्याभूतिसहित) सामान

  • 借金の保証に畑を担保に入れる

    खेत बन्धकी (/ धितोमा) रोखेर ऋण लिनु

  • この店の商品は年までの修理保証つきだ

    यही पसलबाट किनिएका सामान एकवर्षभित्र बिग्रेमा मर्मत गरिदिने ग्यारेन्टी (/ प्रत्याभूति) छ ।

  • 保証なしに銀行は金を貸さない

    धितोविना (/ बन्धकविना) बैंकले ऋण दिँदैन ।

連語
保証する

2. 〔確かだと請け合うこと〕 a guarantee; आश्वासन ; भर ; भरोसा ; ग्यारेन्टी * ネ英; निर्धक्क ; प्रतिज्ञा ;

  • 子供が順調に育つという保証はどこにもない

    छोराछोरीहरू ठीक बाटोमै लाग्छन् भन्ने कुनै ग्यारेन्टी छैन ।

連語
保証する
  • 保険で保証される

    बीमाले ढाकिनु (/ बचाउ गरिनु)

  • ~が保証されている ~

    को प्रतिज्ञा गरिएको छ ।

  • それは必ず起きると私たちに保証している

    यो पक्का हुनेछ भनेर हामीलाई आश्वस्त पारियो ।

  • 彼は一年以内に結婚しようと彼女に保証した

    एक वर्ष भित्रमा नै बिवाह गर्ने कुरामा तिनले उनलाई आश्वासन दिए (/ उनलाई विश्वास दिलाए) ।

  • 彼らが払った全ての犠牲が無駄でなかったことが保証された

    तिनीहरूले गरेका ती सबै त्यागहरू बेकारमा थिएनन् भन्ने आश्वासन दिइएको थियो ।