保守
1. 〔旧来のあり方を守ること〕 conservatism; रूढिवाद ; परम्पराप्रति कट्टरता ; अन्धपरम्परा ;
連語
保守的な
極端に保守的な地域社会
कट्टर समाज ; आफ्नो परम्परामा अत्ति कठोर (/ कडा) भएको समाज
私の住んでいる所はとても宗教的で保守的だ
म धर्म तथा परम्पराको ठूलो कदर गर्ने छिमेकमा बस्छु ।
連語
保守する
伝統を保守する
आफ्नो परम्परालाई पन्छाउनु (/ कायम राख्नु)
2. 〔機械などを保持し守ること〕 maintenance; जतन ; राम्रो हालतमा राख्ने काम ; अनुरक्षण ;
機械の保守
मेशिनको जतन (/ अनुरक्षण)