細い
1. 〔声が小さい / 力が弱い〕
細い声で
सानो (/ मन्द / निम्न) स्वरले
猫のように細い声でしゃべる人 女
बिरालोले जस्तो सानो स्वरले बोल्ने ; म्याउँचेम्याउँची
彼女は線の細い人です
उनी संवेदनशील (/ नाजुक / सुकुमार) छिन् ।
2. 〔量が少ない〕
彼女は食が細い
ऊ थोरै मात्र खान्छे । ; उसलाई खानाको रुचि लाग्दैन ।
3. 〔つましい / 控え目な〕
彼女は細く長く生きたいと思った
उसले लामो र सरल जीवन बिताउन चाही ।
〔幅が小さい〕 fine; thin; दुब्लो ; पातलो ;〔ほっそりした〕 slender; ( दुब्लो–)पातलो ;〔狭い〕 narrow; साँघुरो / साँगुरो ; सूक्ष्म ;〔面積が〕 small; सानो ;〔細さ〕 दुब्लयाइँ ; सिटयाइँ ; कृशता ; सिध्याइँ ;
細い目
चिम्रे (/ चिम्रा / चिम्सा) आँखा
細い指
पातला औंला
細い糸
सुत ; सूत्र ; मसिनो धागो
細い体 〔がりがりの〕
पातलो शरीर ;दुब्लो (/ पातलो / सिकुटे) शरीर
細い小道
गल्छी ; साँगुरो (/ कोप्चो / कम फराकिलो) बाटो
細い少女 「この道細いけど車が通るかな」「通るよ」
पातली (/ पातलो जिउकी / छरितो शरीरकी) केटी“यो बाटो साँगुलो भएछ गाडि पस्छ कि ” “पस्छपस्छ ”
細い橋
सानो (/ साँगुरो / कोप्चो) पुल
細い腰の女性
कृशोदरी स्त्री
細いズボン(靴)
साँगुरो (/ सानो / सङ्कुचित) पान्ट (जुत्ता)
細い足の女 は「針の足の」;は「針のような」
सुईखुट्टे महिला ; सुइरा जस्ता साना र लामा खेट्टा हुने महिला *सुईखुट्टेसुइरा जस्ता
目を細くする
आँखा चिम्रो (/ चिम्सो) पार्नु