UNOES 日本語・ネパール語辞典用例つき・無料

細める

narrow; चिम्रो (/ चिम्सो / साँघुरो) पार्नु ; सीमित गर्नु ;

  • 目を細めて

    आँखा चिम्सिएर (/ चिम्लिएर) ; आँखा चिम्रो (/ चिम्सो) पारेर

  • 急に明るい所に出たので目を細めた

    झट्ट उज्यालोमा आएकोले उसले आँखा चिम्रो (/ चिम्सो) पार्‍यो ।

  • 孫娘を見てお爺ちゃんは目を細めた

    नातिनीको मुख देखेर हजुरबाले आनन्दले आँखा चिम्रो (/ चिम्सो) पार्नुभयो ।