欲する
1. want; wish for~; desire; भोकाउनु ; माग्नु ; चाहनु ; ~ को ठूलो इच्छा (/ लालसा / लोग) गर्नु ; अभिलाष हुनु ; ~ प्रति प्रलोभित हुनु ;
自由を欲する
स्वतन्त्रताको खोजी गर्नु
富(性)を欲している
उसले धनको (यौनको) प्यास (/ तृष्णा / तिर्सना) गरैको छ ।
私の心はなぜあなたを欲するの
मेरो मनले किन तपाईंलाई चाहन्छ
この夫婦は特別な誉れを欲していた
यो दम्पति विशेष निगाह पाउन चाहन्थे ।
彼は己の欲するところに従って行動している
ऊ आफ्नो मन लागि गर्दैछ ।