UNOES日ネ辞書日本語⇄ネパール語辞書

迸る

1. gush out; वेगसँग (/ भुलभुल) निस्कनु ;

  • 涙を迸らせる

    आँसु तरक्क चुहाउनु

  • 地面から水が迸り出た

    जमिनबाट पानी भुलभुल (/ भलभल) निस्कियो ।

  • 血が傷口から迸り出た

    रगत घाउबाट भुलभुलायो (/ भुलभुल निस्कियो) ।