殆ど
1. 〔おおかた〕 almost; nearly; प्रायजसो ; झन्डै / झण्डै ; अधिकांश ; प्रायः ; अक्सर ; उँडोपुँडो ; करिब ; धेरैजसो ;〔否定的に〕 little; few; hardly; कदाचित् ; खास ~否定形;
殆ど毎日
दिनहुँजसो ; अक्सर (/ धेरैजसो / प्रायः) हरेक दिन
殆ど年もの間
झण्डै ५० वर्षसम्म
殆ど同じ
लगभग एउटै ; धेरथोर (/ कमबेसी / थोरबहुत) उस्तै ; हुबहु / हूबहू
殆ど全ての人
झन्डै सबै मानिसहरू
彼らの殆どが既に集められた
तिनीहरूमध्ये प्रायजसो पहिल्यै जम्मा भइसके ।
人生でそうするに匹敵する喜びは殆どない
त्यसो गर्दा जुन आनन्द मिल्छयस्तो आनन्द जीवनमा कमै मिल्छ ।
近頃あの人に殆ど会わない
हिजोआज उहाँसित त्यत्ति (/ विरलै) मेरो भेटघाट हुँदैन । ; हिजोआज उहाँसित विरलै मेरो भेटघाट हुन्छ ।
彼らの殆どはありふれた生活に戻った
तिनीहरूमध्ये प्रायजसो आ–आफ्नै सामान्य दिनचर्यामा फर्के ।
結婚する人の殆どが直ぐに離婚する
विवाह गर्न प्रायः छाडि नै सकेका छन् ।
彼らは殆ど互いに喧嘩する時にだけしゃべった
तिनीहरू अक्सर एक–अर्कासित झगडा गर्दा मात्र बोल्ने गर्थे ।
若者の殆どは自分の級友に受け入れられたいと望む
जवान मानिसहरू अक्सर आफ्ना सहपाठीहरूले स्वीकारोस् भन्ने चाहन्छन् ।
彼は自分の軍事活動について殆ど触れなかなった
तिनले आफ्नो सैन्य गतिविधिबारे खासै उल्लेख गरेनन् ।
殆どの人
々 धेरैजसो (मानिसहरू) ; अधिकांश जनहरू (/ मानिसहरू)
宴会ではたいてい殆どの人が酔っ払い始めた
प्रायजसो भोजको अन्तमा मानिसहरू मात्तिन थाल्थे ।
全身の殆どの臓器が結核に冒されるおそれがあるのもその特徴だ
शरीरका अधिकांश अंगमा सर्नसक्ने क्षयरोगको एउटा विशेषता हो ।
その殆どの面が成就してきた
त्यसका प्रायजसो पक्षहरू पूरा भइसकेका छन् ।
2. 〔すんでのところで〕 nearly; almost; about; closely; झन्डै (/ झण्डै) ; पुगनपुग pugnapug ; लगभग ; करिब ;
建物は殆ど倒れそうだった
भवन झन्डै (/ लगभग) लडेको ।
殆ど殺されるところだった
म त झन्डै (/ करिबकरिब) मारिएँ ।
彼の振る舞いは時殆どきちがいの沙汰になる
々कोही बेला उसको आचरण पागलपनको सीमासम्म पुग्छ ।
彼のことは殆ど忘れかけていた
ऊ मेरो दिमागबाटै जान लागिसकेको थियो । ; मैले उसलाई भन्डै बिर्सिसकेको थिएँ ।