ほったらかす
1. neglect; छोड्नु ; उजाड छोड्नु ;
仕事を途中でほったらかした
उसले बीचमा काम छोड्यो ।
人夫たちは仕事をほったらかしてぶらついている
कामदारहरूले काम उत्तिकै (/ जिउँका तिउँ / यथावत्) काम छोडेर हिँडेछन् ।
有用な品をそのままほったらかしているいる
उसले उपयोगी सामान त्यसै पडाएर (/ जथाभाबी मिल्काएर) राखेको छ ।
品物が床の上にそのままほったらかされている
सामान भुइँमा त्यसै पडिरहेका (/ पस्रिरहेका) छन् ।
子供たちをおもちゃと一緒にほったらかした
उसले केटाकेटीलाई खेलौनामा भुलायो (/ बिर्सायो) ।