UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔方角 / 方向〕 a direction; a way; तर्फ ; प्रति ; तिर ; पट्टि ;

  • 私の方から

    मेरोतर्फबाट

  • こっちの方(そっちの方あっちの方どっちの方パタンの方)

    ///यतातिर ( त्यतातिर / उतातिर / कुनतिर / पाटनतिर)

  • 村の方へ行く

    गाउँतिर (/ गाउँतर्फ) जानु

  • 手を自分の方へ引っ込める ’

    आफ्नो हात (फेरि) आफूतिर खिँच्नु

  • 東京の南の方約キロ

    तोक्योको लगभग ५०० किलोमिटर दक्षिणतर्फ

  • 彼は私の方を見た

    उसले मतिर हेऱ्यो ।

  • 学校の方へ向かった

    उ विद्यालयतर्फ (/ विद्यालयतिर) लाग्यो ।

  • 彼らは私たちの方に下って来ていた

    तिनीहरू हामीतर्फ तलतिर झर्दैथिए ।

  • 頭の雄牛は東の方を向いていた

    तीनवटा खडकुँलो पूर्वतिर फर्केका थिए ।

  • 進むべき方へと旅を続けた

    हामी जानुपर्ने दिशातिर यात्रा गरिरह्यौं ।

2. 〔方面 / 分野〕 a realm; a field; क्षेत्र ; पक्ष ; उपलब्धि ; जगत् jagat ;

  • その方では有名な学者だ

    त्यो क्षेत्रमा त उहाँ प्रतिष्ठा अध्यापक हुनुहुन्छ ।

3. 〔部類〕 किसिम ; खाल ;

  • 彼は勉強家の方だ

    ऊ बरु धेरै मिहिनेत खालको छ ।

  • その方では彼にかなう者はいない

    त्यो सन्दर्भमा त उनी बेजोड छन् ।

4. 〔比べられる物の一方〕 a side; a part; पट्टि ; भाग ;

  • 記事の始めの方

    पुस्तिकाको सुरुतिर

  • 内側の方は錆びている

    भित्रपट्टि भने खिया लागेको छ ।

  • 好きな方を持って行きな

    जुन मनपर्छ लैजाऊ ।

  • 彼らは自分の方から家を訪ねなければならなかった

    々तिनीहरू आफै अग्रसर भई घर–घरमा जानुपर्थ्यो ।

  • 別の手で行った方がよい ’

    अर्को उपाय (/ तरीका) लिनु (/ अप्नाउनु / सोच्नु) नै बेस हो ।

  • その小さい方をください

    त्यो सानो खाले नै मलाई दिनू न ।

  • 君の方に分がある

    तिमीपट्टी भाग (/ फाइदा) छ । ; तिमीलाई मलाई भन्दा बढी फाइदा छ ।

  • 私には生き残るより死んだ方がましだ

    मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै निको छ ।

  • 彼女は写真より実際の方が美しい

    उनी फोटोभन्दा सन्दरी छिन् । ; फोटोभन्दा उनको वास्तविकता राम्रो छ ।

  • 最初に手を出したのは彼の方だ

    पहिले हात उठाउने त उही हो । ; पहिले झगडा शुरु गर्ने त उही हो । ; पहिले निहु खोज्ने त उही हो ।

  • もうこれ以上彼に近づかない方が良い ’

    उसलाई अब उप्रान्त सम्पर्क नराख्नु नै बेस हुन्छ ।

  • 彼らには強く出た方がいい

    तिनीहरूसित त रूखो व्यवहार देखाउँदा पनि हुन्छ । ; तिनीहरूलाई त कडा मनोवृत्ति देखाउँदा पनि हुन्छ ।

  • あの人とは距離を置いた方がよい

    ऊसँग केही दूरी राख्दा राम्रो हुन्छ ।

  • 私たちがそうしたサイトに行かなくてもサイトの方が飛び込んで来る

    —हामीले त्यस्ता वेबसाइट हेर्नै पर्दैनत्यसले पो हामीलाई हेरिरहेको हुन्छ ।

連語
方の
  • 私の方の手落ちでした

    गल्ती त मेरै थियो ।

  • 大きい方の家が息子に残された

    त्यो घर जुन ठूलो छ छोरालाई छोडियो ।

  • 私のところに小さい方の犬を置いていきなさい

    सानो कुकुर मेरो साथमा (/ रेखदेखमा) छोड ।

連語
方に
  • 紙の片方に句を書き別の方にその句を書く

    कागजको एकापट्टि पद अनि अर्कोपट्टि चाहिं पद नै लेख्नु

  • 私たちは皆彼の方についた

    हामी सबैले उसको पक्ष लियौं । ; हामी सबैले उसलाई साथ दियौं ।