UNOES 日本語・ネパール語辞典用例つき・無料

法案

a bill; ( कानूनी) मसौदा (/ मस्यौदा) ; बिल / बील * ネ英; विधेयक ; कानुनको मसौदा ; संसद्मा विचारार्थ प्रस्तुत ऐन ;

  • 財政法案

    अर्थविधेयक

  • 法案を提出する

    विधस्यक (/ बिल) पेश (/ प्रस्तुत) गर्नु

  • 国会は法案を通した

    संसदले बील स्वीकृत (/ पारित) गर्‍यो ।

  • 野党はその法案を廃案に持ち込んだ

    विपक्षी दलले त्यो कानूनी मस्यौदालाई खारेज गरायो ।

  • 自ら通過させた法案を撤回するわけにはいかなった

    तिनी आफूले पारित गरिसकेको ऐन बदर गर्न सकेनन् ।