方方
(in) every direction; (in) all directions; (on) all sides; everywhere; सबैतिर ; चारैतिर ; यताउता ;
方々の人々
सबैतिरका मानिसहरू
いなくなった父親を方々尋ね歩いた
म हराएको बुबा खोजेर यताउता सबै ठाउँ गएँ ।
方々から手紙が来た
मैले सबैतिरबाट (/ चारैतिरबाट) चिट्ठी पाएँ ।
その思想は方々に広まった
त्यो मत कुनाकुनासम्म (/ चारैतिरसम्म) फैलियो ।