放置
1. 〔かまわずにおくこと〕
連語
放置する
病人を放置する
बिरामीलाई त्यत्तिकै छोड्नु ; केही नगरी बिरामीको बेवास्ता गर्नु
有用な品をそのまま放置している
उसले उपयोगी सामान त्यसै पडाएर (/ जथाभाबी मिल्काएर) राखेको छ ।
品物が床の上にそのまま放置されている
सामान भुइँमा त्यसै पडिरहेका (/ पस्रिरहेका) छन् ।
状況は放置できないほど悪化した
अवस्था अब उकास्न (/ छोडिराख्न) नसक्नेसम्म खराब भइसक्यो ।
2. 〔置き去りにすること〕
あの車は日前からあそこに放置されている
त्यो गाडी तीन दिनअघिदेखि त्यहाँ त्यत्तिकै छोडिएको छ ।
反乱軍は負傷者を放置して退却した
विरोधी सेनाले घाइतेलाई छोडेर (/ पडाएर) भाग्यो ।