報道
1. news; a report; प्रसारण ; समाचार * ニュース; रिपोर्ट * ネ英; प्रेस * ネ英;〔情報〕 information; जानकारी ; खबर ;
全面的報道の自由
पूर्ण प्रेस स्वतन्त्रता
偽りの報道が広範囲に及ぶ
झूटो समचार फैलाउनु
その報道には片寄りがあるようだ
त्यो समाचार एकप्रति ढल्केको (/ झुकाव भएको) देखिन्छ ।
連語
報道する
報道されたニュース
सम्पादित (/ सम्पादन गरिएको) समाचार
報道すべきニュース
सम्पादनीय (/ सम्पाद्य) समाचार
~とガーディアン紙は報道している ~
भनी गार्जियन रिपोर्ट गर्छ ।
ロンドンのインディペンデント紙は~と報道している ~
भनी लन्डनको दी इन्डिपेन्डेन्ट रिपोर्ट गर्छ ।
容疑者の名前が報道された
अभियुक्तको नाम समाचारमा प्रसारण गरियो ।