UNOES日ネ辞書日本語⇄ネパール語辞書

豊富

1. abundance; प्रचुरता ; ऐश्वर्य aisvarye ; विविधता ; अनेकता र विभिन्नता ;

  • 商品の豊富さ

    सामानको विविधता (/ विभिन्नता / अनेकता)

  • 財産の豊富さ

    सम्पत्तिको प्रचुरता (/ पर्याप्तता)

  • その豊富さに必ずや圧倒されるだろう

    त्यसका प्रचुरताले गर्दा अवश्य हामी सबैलाई अत्यास लाग्ला ।

連語
豊富な
  • 経験の豊富な人

    धेरै अनुभवी मान्छे

  • 知識の豊富な人

    जानकार (/ जानेबुझेको / जान्नेबुझ्ने / विज्ञ) मान्छे

  • 天然資源の豊富な国

    प्राकृतिक साधनहरू प्रशस्त भएको देश ; विशाल मात्रामा प्राकृतिक साधनहरूले सम्पन्न देश

  • 彼は話題の豊富は人だ

    ऊसँग विषयहरूको लामो सूची छ ।

連語
豊富に
  • 知識を豊富にする

    ज्ञान बढाउनु (/ थुपार्नु / प्रशस्त पार्नु / हासिल गर्नु)