UNOES 日本語・ネパール語辞典用例つき・無料

方法

〔やり方〕 a way; प्रविधि ; तौरतरिका ;〔体系だった方法〕 a method; ढंग ; तरीका / तरिका ; तौरतरिका ; कदम ; तालिम ; प्रणाली(हरू) ;〔様式〕 a manner; शैली ; रीति ;〔手段〕 a means; उपाय ; साधन ;

  • 管理方法

    व्यवस्थापन–कार्यविधि ; प्रबन्ध मिलाउने कार्यविधि

  • 記載方法

    अभिलेख विधि

  • 支払方法

    भुक्तानी विधि

  • 〔読む〕勉強方法

    पढ्ने काइदा (/ तरिका / ढङ्ग)

  • 説明する方法

    बताउने शैली (/ तौरतरिका)

  • 悲しみに打ちかつ一つの優れた方法

    शोकसित डट्ने एउटा सुन्दर उपाय

  • ~する方法で

    ~ गर्ने गरी (/ रीतिले)

  • 彼らの理解する方法で

    तिनीहरूले बुझ्ने गरी

  • そうする一つの方法は

    यसो गने एउटा तरिका (चाहिँ)

  • 聞こえる方法で読んでください

    सुन्ने गरी पढ्नुस् ।

  • 君に喋らせる方法は幾らでもあるんだ

    तिमी सित कुरा गर्ने तरिका हामीसित छन् ।

  • 彼の方法でやろうよ

    यसलाई उहाँको तरीकाले गरौं न है?

  • 好きな方法でやりなさい

    आफ्नो तरिकाले गर । ; जसरी गर्न मन लाग्यो त्यसरी गर ।

  • 他のどんな方法があるんだい

    अर्को कुन तरीकाले गर्न सक्छौ?

  • それ以上に良い方法が他にあるだろうか(あるわけがない)

    योभन्दा उत्तम तरिका अरू के नै होला र?

  • 今となってはどうしようもない

    अब केही उपाय नै छैन ।

    *字:「今は何の方法もない」

  • 人の会話の方法はそれぞれ異なる

    मानिसहरूको कुराकानी गर्ने शैली बेग्लाबेग्लै हुन्छन् ।

  • この苦境から抜け出す方法がない

    यो कठीनाइबाट उम्कने बाटो छैन ।

複合語