UNOES 日本語・ネパール語辞典用例つき・無料

箒

a broom; कुचो / कुचा * わらやかやでできた; कुची * 小さな; खरेटो ; झाडु / झाडू * 庭を掃くための; च्वाफी * 細い竹竿で作った;

  • 箒の柄

    नाला ; बिँड ; झाडु

  • 箒で掃除する人

    कुचीकार

    *侮

  • 部屋を箒で掃く

    कोठामा कुचो लगाउनु ; कोठामा खरेटोले बढार्नु

  • 壁の汚れを箒で落とした

    मैले घरका भित्ताको कसर (/ फोहोरमैला / दाग) कुचाले झारेँ ।

  • 箒で埃が舞った

    उसले कुचो लगाउँदा धुलो उडायो (/ हावामा बहायो) ।

  • 長い箒の柄が二つに折れるまでたたかれた

    लामो बिंड भएको कुचो भाँच्चिएर दुई टुक्रा नहोउन्जेल म कुटिएँ ।