芳香
1. 〔香水の〕 perfume; अत्तर ; सुगन्धित अत्तरको बासना ;〔花の〕 a fragrance; मीठो बास्ना ; सुगन्ध ;〔風味のある匂い〕 an aroma; मगमग magmag ; सुगन्ध ; सुवासना ;
花の芳香
फूलको बास्ना
甘い芳香
मगमग वास्ना
芳香を漂わせる ~
लाई सुगन्धित गर्नु
広間には芳香が充満していた
भवनमा सुगन्धित अत्तरको बासना हुन्थ्यो ।
彼女は香水の芳香をさせている
उनले अत्तर लाएकी छिन् ।
ハンカチに香水の芳香をつけた
मैले आफ्नो रूमालमा अत्तर लाएँ ।
複合語