UNOES日ネ辞書日本語⇄ネパール語辞書

方向

1. 〔方角〕 a direction; दिशा ; काष्ठा * 天候や方位の; दिगन्त * 全方位; दिक्चक्र ;

  • 家の幅方向

    घरको चौडाइपट्टि

  • 全方向の発展

    चौतर्फी (/ चारैतर्फको / चारैतिरको) विकास

  • 方向の終わり

    दिगन्त

  • 二方向の

    दुईतर्फी ; दुबैतिरको

  • 二方向の間

    दिगन्तर

  • ~の方向へ ~

    को दिशातिर (/ दिशातर्फ)

  • 全方向に

    चौतर्फ ; चारैतिर ; चौरास ; आसपास ; कुनाकुनासम्म

  • 方向転換する ’

    मोड्नु ; उल्टातिर लानु (/ जानु)

  • 北の方向を見てください

    उत्तर दिशातिर हेर्नुस्

  • それは南の方向だ ’

    त्यो दक्षिण तिर पर्छ । ; त्यौ दक्षिणमा छ ।

  • 彼らは自分たちの方に向かって下って来ていた

    तिनीहरू हामीतर्फ तलतिर झर्दैथिए ।

  • ロケットの方向が少し西に振れた

    रकेटको दिशा अलिकति पश्चिमतिर झुक्यो (/ ढल्यो) ।

2. 〔方針〕 a course; दिशा ; बाटो ;〔目的〕 an aim; उद्देश्य ; लक्ष्य ;

  • 正しい方向に導く ~

    लाई सही दिशातर्फ डोऱ्याउनु

  • 自分の将来を方向付ける

    आफ्नो भविष्यलाई दिशा लगाउनु

  • 私は人生の方向を誤った

    मैले जीवनको गलत बाटोतिर लागेँ ।