UNOES日ネ辞書日本語⇄ネパール語辞書

訪問

1. a call; a visit; भेट ; भेटघाट ; भ्रमण ;

  • 非公式の訪問

    अनौपचारिक भ्रमण

  • 儀礼的訪問

    कर्त्तव्यपरायण (/ सौजन्यले गरिएको) भेट

  • 家庭訪問

    घरमा प्रत्यक्ष भेटघाट ; घरघरमा जाने काम

  • 巡回訪問

    क्षेत्रीय भ्रमण

  • ネパール訪問後

    नेपाल भ्रमणपछि

  • 公式訪問する ~

    मा औपचारिक भ्रमण गर्नु

  • 訪問の目的を伝える ’

    आफू आउनुको कारण बताउनु

  • 彼らの訪問が妨げられた

    तिनीहरूको भ्रमण स्थगित भयो ।

  • 大統領は東南アジア諸国訪問の旅に出た

    राष्ट्रपति दक्षिणपूर्वी एसियाली देशहरूको भ्रमणमा जानुभयो ।

  • 彼らは前回(最初)の訪問の詳細について話し合った

    उनीहरूले पहिलो भेटको एक–एक कुरा विचार गरे ।

連語
訪問する
  • 正式に訪問する

    औपचारिक तवरमा भेट्न जानु

  • 私はアナンダ氏を自宅に訪問した

    म आनन्दजीलाई भेट्न गएँ ।