放り出す
1. 〔途中で断念する〕 give up; abandon; chuck; छोड्नु ; त्याग्नु ; लत्त्याउनु ;〔手をつけずにおく〕 lay aside; छुन पनि नछुनु ;
権威者に迎合して正しい態度を放り出す
अख्तियार स्वीकार्न सही आचरणलाई लत्त्याउनु
彼は仕事をそのまま放り出して旅行に出かけた
उसले आफ्नो काम त्यत्तिकै छोडेर (/ भुलेर) घुम्न गयो ।
2. 〔放置してかえりみない〕 neglect; उपेक्षा (/ अवहेलना) गर्नु ; ध्यान नदिनु ;
反乱軍は負傷者を放り出して退却した
विरोधी सेनाले घाइतेलाई छोडेर (/ पडाएर) भाग्यो ।
子供たちを放り出して毎日外出している
आफ्ना बच्चाहरूको केही हेरचाह नगरी ऊ हरेक दिन बाहिर घुम्छे ।
羊は放り出されたままになるとすぐ迷子になる
भेडालाई त्यतिकै छोडिदियो भने हराउन बेर लाग्दैन ।
土は放り出されたままにしておくとやがて干からびて固くなり生産力を失う
गोडगाड नगर्दा माटो चाँडै सुकेर कडा हुनसक्छ र बाँझो हुन्छ ।
3. 〔解雇する〕 dismiss; fire; sack; बरखास्त (/ खारिज / निष्कासन) गर्नु ; नोकरीबाट निकाल्नु ;〔追放する〕 expel; निकाल्नु ;
〔外へ投げ出す〕 throw out; बाहिर फ्याँक्नु ; पछार्नु ;〔強く〕 fling out; पछार्नु ;
彼は通りに放り出された
ऊ बाटोमा पछारियो ।
それで彼らは彼を持ち上げ海に放り出した
तब तिनीहरूले तिनलाई उचालेर समुद्रमा फालिदिए ।
くしゃくしゃにして地面に放り出した
उसले त्यसलाई कच्याककुचुक पारेर भुँइमा फ्याँक्यो (/ फाल्यो) ।