法律
1. 〔法規〕 a law; नियम ;〔総称〕( the) law; ऐन–कानून ; ऐन ain ; विधिविधान ; कानून ; नियम ; विधान ; कानुनी क्षेत्र ; नियमकानुन ;〔法令〕 कानून ; इन्साफ ;
法律万能主義
ऐनको (/ सूत्रको) उत्कर्ष ; कानूनवाद ; लालफित्ता
法律を定める
कानून (/ अधिनियम / विधि) बनाउनु (/ बसाउनु / खडा गर्नु)
法律を施行する
कानून (/ ऐन) लागु (/ जारी / कार्यान्वित) गर्नु
法律を廃する
कानून (/ ऐन) रद्द गर्नु
法律を守る(犯す)
नियम (/ कानून) मान्नु (/ पालन गर्नु)
それは法律に定められている
त्यो कानूनले तोकेको छ । ; त्यो कानूनमा तोकिएको छ ।
彼らは法律を遵守する人だ
々तिनीहरू कानुनपालक (/ नियामपालक) मानिसहरू हुन् ।
見つかる心配がないと普段なら法律を守る人でもとんでもない行動をすることがある
समातिने डर नहुँदा अक्सर नीतिनियम पालन गर्नेहरूसमेत सामान्यतया नगर्ने काम गर्न सुरिन्छन् ।
この法律はまだ生きている
यो नियमकानुन अझै लागू हुन्छ ।
法律に抵触するようなことは何もしていない
मैले कानून तोड्ने (/ भंग गर्ने / उल्लंघन गर्ने) कुनै पनि काम गरेको छैनँ । ; मैले कानूनको सिमा नाघ्ने कुनै पनि काम गरेको छैनँ । ; मैले गैर कानुनी काम गरेको छैनँ ।
彼は二民族の慣習や法律を一つにまとめた
तिनले दुवै मानिसहरूको नियमकानुन तथा परम्परा एकसाथ गाँसे ।
法律上
कानुनी रूपमा (/ ढंगमा) ; कानून अनुसार
我はすべて法の前には平等である
々हामी सबै कानूनमा समान (/ बराबर) छौं ।