法的
1. legal; lawful; कानुनी / कानूनी ; वैध ; ऐनको ; धर्म्य ; न्यायिक ;
法的結婚
कानूनी (/ कानूनबमोजिमको) विवाह
法的経路
कानूनी माध्यम
法的擬制法的虚構
/कानूनी कल्पना
法的煩雑さ
कानूनी जटिलता
親権をめぐる法的な争い
छोराछोरीको लालनपालनसम्बन्धी मुद्दा
法的処置を取る
कानूनी कारबाही चाल्नु
法的な重みを加える
न्यायिक बल दिनु
法的根拠がない
कानुनी आधार छैन ।
我には知る法的な権利がある
々हामीसित जान्ने कानुनी अधिकार छ ।
やもめも再婚する法的根拠を持っている
विधवाको पनि पुनर्विवाहको कानुनी मान्यता छ ।
この長期にわたる法的な闘いの第局面に向かおうとしていた
अब उनीहरू यस कानुनी लडाइँको चौथो चरणमा प्रवेश गर्न तयार थिए ।
連語
法的に
法的に擁護する
कानूनी मान्यता दिनु
法的に認められている
त्यो चाहिँ कानूनी मान्यता पाएको छ ।