放って置く
1. leave; छोड्नु ; छोडिदिनु ; अलपत्र छोड्नु ; छोडेर जानु ; बिर्सिदिनु ; हटाइदिनु ;
放って置きな
छोडिदेछोडिदे ।
彼は仕事をやりかけて放って置いた
उसले कामलाई अपूरो छोड्यो ।
私のことは放って置いてください
मेरो कुरा छोडिदिनुस् ।
彼らのことは放って置きなさい
तिनीहरूलाई त्यस्तै रहनदेओ ।
子供たちをおもちゃと一緒に放って置いた
उसले केटाकेटीलाई खेलौनामा भुलायो (/ बिर्सायो) ।
勉強を放って置いて釣りに出掛けた
ऊ नपढी माछा मार्न गयो ।