UNOES 日本語・ネパール語辞典用例つき・無料

抱擁

an embrace; a hug; अँगालो / अँगालाई ; अङ्कमाल ; आलिङ्गन ; बाहाँजोरी ; कोली ;

  • 愛の抱擁

    प्रेमालिङ्गन ; प्रेमले गर्ने अङ्कमाल

連語
抱擁する
  • 彼は彼女を抱擁した

    उसले उनलाई अँगालो हाल्यो (/ मार्‍यो) ।

  • 会うなり友は私を抱擁して泣き始めた

    भेट्नासाथ साथीले मलाई गाँजेर (/ अँगालो हालेर) रुन थाल्यो ।

  • 彼らは抱擁し合って泣いた

    उनीहरूले एक–अर्कालाई अङ्गलो हालेर रोए ।

  • 彼らは嬉しくて泣きながら互いに抱擁し合った

    तिनीहरूले सबै आनन्दले रुँदै एकअर्कालाई आलिङ्गन गरेका छन् ।