ひょいと
1. 〔突然〕 suddenly; हठात् ; अकस्मात् ;
ひょいとよい考えが頭に浮かんだ
मलाई एउटा राम्रो आइडिया अचानकसँग (/ झट्टै / तुरुन्तै) आयो ।
彼はひょいと部屋から出ていった
ऊ कोठाबाट स्वाट्ट (/ खुरुक्क / सुटुक्क) निस्केर गयो ।
2. 〔思いがけず〕 accidentally, by chance; अकस्मात् ; आकस्मिक रूपले ; संयोगले ;
町で彼にひょいと会った
मैले अकस्मात् (/ अचानक) उसलाई बाटोमा भेटेँ ।
3. 〔軽 々 と〕 lightly; सजिलै ; सजिलोसित ; हल्का रूपले ;〔身軽に〕 nimbly; adroitly; फुर्तिलौ ढंगमा ; छिटै ;
ひょいと横に動く
सरक्क एकपट्टितर्फ सर्नु
重い物をひょいと持ち上げる
गऱ्हुँगो चीज स्वाट्ट (/ मजाले / सजीलै) उठाउनु
ひょいと飛びのく
खुरुक्क उफ्रेर हट्नु
彼はひょいと小川を飛び越えた
उसले बुर्लुक्क (/ बुरुक्क) खोल्सो (/ खोलो) फड्क्यो (/ उफ्रेर) नाघ्यो ।
ぶたれないようにひょいとかがんだ(頭を引っ込めた)
पिटाइ नभेटोस् (/ नछलोस्) भनेर उसले (टाउको) झट्ट निहुरायो ।
さくをひょいと飛び越えた
ऊ स्वाट्ट (/ सर्लक्क) (उफ्रेर) बार नाघ्यो ।