UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. hail; a hailstone; असिना ; वर्षण ;

  • 大粒の雹

    ठूलो असिना

  • 雹が降る

    असिना पर्नु (/ बर्सनु/ खस्नु)

  • 雹が激しく降る

    असिना प्वाँक–प्वाँक पर्नु

  • 昨日雹が降った

    हिजो असिना बर्सियो ।

  • すぐに雹はとけた

    एकछिनमा असिना बिलायो (/ पग्लियो / विलय भयो) ।