UNOES日ネ辞書日本語⇄ネパール語辞書

評判

1. 〔世評〕( public) estimation; सम्मान ; श्रद्धा ;〔名声〕 a reputation; नाउँ ; मान ; सम्मान ; नाक ;〔人気〕 popularity; लोकप्रियता ;

  • 実直で正直と言う評判

    सत्यवादी र इमान्दार भनी कमाएको नाउँ

  • 評判が良い(悪い)良い(悪い)評判を得る

    /नाउँ (बदनाम) कमाउनु ; नामी (बदनामी) हुनु

  • 評判を高める ~

    नाम उच्च पार्नु ; को असल नाम गर्नु

  • 評判を落とす ~~

    नाम बिकाउनु ; को नाउँ बदनाम गर्नु ; को अवहेलना (/ मर्यादा–हनन / अपमान) गर्नु

  • ラジュは学生たちの間でとても良い評判だ

    विद्यार्थीहरूमाझ राजुको राम्रो नाम चलेको (/ कमाएको) छ ।

  • 彼は長い間忠誠の良い評判を得てきた

    त्यसले पहिल्यैदेखि निष्ठावान् भन्ने नाउँ कमाएको छ ।

  • 奴は君の活動の評判を落とそうとする

    ऊ तिम्रो गतिविधिलाई पखाल्न (/ बदनाम गर्न / व्यङ्ग्य गर्न) खोज्छ ।

  • 失敗作が続いて俳優には仕事が来なくなり監督の評判は地に落ちた ’

    एकपछि अर्को चलचित्र फ्लप भएकोले नायकले फेरिफेरि काम पाउने सम्भावना चकनाचूर भयो र निर्देशकको प्रतिष्ठामा पनि ठूलो धक्का लाग्यो ।

  • 会社の支払能力の評判は良い ’

    कम्पनीले ऋण तिर्न सक्छ भन्ने राम्रो नाम छ ।

  • 家族の評判は彼の任命に直接影響する ’

    परिवारको नामले उनको नियुक्तिमा सीधै असर पार्छ ।

  • 会場を初めよりもきれいにして返すという評判を得ている

    उनीहरूले भवनलाई पहिलेभन्दा झनै सफा छोडेर जाने भनी नाम कमाएका छन् ।

連語
評判の
  • 良い評判の (

    असल रिपोर्ट (/ नाउँमा) भएको

2. 〔うわさ〕 a rumor / rumour; हल्ला ; मुख–मुखबाट फिँजिएको कुरा ;

連語
評判の
  • 評判の人

    नाम चलेको व्यक्ति ; धेरैले चर्चा गरेको व्यक्ति ; धेरैले नाम लिएको व्यक्ति

連語
評判する

3. 〔名声〕 fame; सुनाम ; यश ;〔悪名〕 notoriety; कुख्याति ; बदनामी ;

  • 評判の 〔有名な〕〔悪名高い〕

    नामी ; प्रसिद्ध ;कुख्यात ; बदनाम ;