UNOES日ネ辞書日本語⇄ネパール語辞書

表現

1. 〔言葉で〕 an expression; अभिव्यक्ति ; उद्गार ; व्याख्या ; विवरण ; संज्ञा ; उक्ति * 引用;〔体現〕 embodiment; मूर्तरूप ;〔形に〕 a representation; प्रतिनिधित्व ; प्रतिरूप ; चित्र ;

  • 内容表現

    कथ्य र अभिव्यक्ति

  • 短くて簡潔な表現

    छोटा र सरल वाक्यहरू

  • 常用の表現

    प्रायजसो चलाइने अभिव्यक्ति

  • 愛の最大の表現

    प्रेमको सबैभन्दा महान् प्रकटीकरण

  • 極端な表現

    अत्युक्ति

  • 表現の仕方表現方法

    /व्याख्याशैली

  • 表現の自由

    अभिव्यक्ति–स्वतन्त्रता

  • その表現は明晰を欠く

    उसको वाक्यांश (/ शब्द) स्पष्ट छैन ।

連語
表現する
  • 既に言葉にして表現された約束

    अभिव्यक्त प्रतिज्ञा ; प्रकट प्रतिबद्धता

  • 表現(することの)できない事柄

    अकथनीय (/ भन्नै नसकिने) कुरो

  • 感謝を表現する ’’

    आफ्नो कृतज्ञता (/ धन्यवाद) देखाउनु (/ जनाउनु) ; आफ्नो कृतज्ञता (/ धन्यवाद) जाहेर (/ व्यक्त) गर्नु

  • 動きを身振りで表現する

    इशाराले कार्यलाई दर्शाउनु (/ झल्काउनु / संकेत गर्नु)

  • 考えを言葉に表現する

    आफ्नो सोचाइ शब्दमा व्याख्या (/ व्यक्त) गर्नु

  • 率直に表現する

    खुलेआम व्यक्त गर्नु

  • 表現されていない何らかの方法で

    कुनै अव्यक्ति ढङ्गमा

  • あなたの詩から愛国心が表現されています

    तपाईंको कवितामा देशभक्तिको भाव दर्सिएको (/ झल्किएको) छ ।

  • 彼はうまく表現することができなかった

    उसले कुरा व्यक्त गर्न सकेन ।

  • 彼は荒しく自分の感情を表現した

    々उनले उत्ताउलो किसिमले आफ्नो भावना व्यक्त गरे ।