評価
1. 〔価格を決めること〕 a valuation; मूल्याङ्कन / मूल्यांकन ; मूल्य–निर्धारण ; मूल्य लाउने काम ; मोल तोक्ने काम ;〔見積り〕 an estimation; अनुमान ; मूल्याङ्कन ;〔査定〕 an assessment; मूल्य–निर्धारण ; कर–निर्धारण * 税の; मूल्याङ्कन ;〔売却 / 課税などの〕 an appraisal; लेखाजोखा ; मूल्याङ्कन ;
過大評価
अतिमूल्यांकन ; अधिमूल्यन ; आधिक अनुमान (/ सम्झना)
課税額評価
कर–निर्धारण / करनिर्धारण ; करतोकाइ
財産の評価
धन–सम्पत्तिको मूल्याङ्कन (/ लेखाजोखा)
土地家屋の評価
घरजग्गाको मूल्याङ्कन (/ मूल्यनिर्धारण)
治療結果の評価
उपचारको परिणामको मूल्याङ्कन
彼は高い評価を受けている
उनी राम्रो कुलका (/ वंशका) व्यक्ति हुन् ।
評価されない〔形容詞として〕
अमान्य ; मान्य नहुने ; मूल्यहीन ; अस्वीकार्य
土地を高く(低く)評価する
जग्गाको धेरै (कम) मूल्यांकन गर्नु
利益は万円と評価された
नाफा ५० लाख भन्ने मूल्यनिर्धरण भयो ।
君はこれを幾らと評価するかい
तिमीले यसलाई अन्दाजमा कति भन्छौ
真珠は装飾品として高く評価されてきた
शृङ्गारसामग्रीको रूपमा मोतीको ठूलो मोल गरिंदै आएको छ ।
2. 〔物事の価値を決めること〕 an evaluation; a valuation; an appraisal; लेखाजोखा ; मूल्यांकन ;
製造品の品質評価
उत्पादित सामानको स्तरनिर्धारण
日本に対する公平な(正しい)評価
जापानको उचित (सही) मूल्यांकन
世間の評価が高い(低い)
जमाजमा धेरै (कम) मान्यता पाउनु
あれで彼の評価が上がった
त्यसले गर्दा अरूले गरेको उसको मूल्यांकन बढ्यो ।
工場製品を品質評価する
उत्पादित सामानको स्तरनिर्धारण गर्नु ; उत्पादित सामानको कोटि तोक्नु
目標の達成状況を評価する
लक्ष्यहरू हासिल गर्न केकस्ता कार्यहरू भए भन्ने कुराको अनुगमन गर्नु
3. 〔価値を認めること〕
物事を好意的に評価する人
मूल्यांकन देखाउने व्यक्ति
評価された〔形容詞として〕
सम्भावित ; सम्भाव्य
努力を高く評価する
मेहनतको ठूलो मोल (/ कदर) गर्नु ; मेहनतको उच्च सम्मान गर्नु
彼は自分を正しく評価する
उहाँ आफूलाई जति ठान्नुपर्ने होत्योभन्दा बढ्ता ठान्नुहुन्न ।
少なくともがんばったことは評価してあげなさい
सफल नभएतापनि कोशिश गरेकोमा उसलाई जस (/ स्याबासी / प्रशंसा) देऊ ।