標高
sea level; उचाइ ; अग्लोपन ;
極度に高い標高
असाध्यै अग्लो उचाइ
標高
㍍ २२०० मिटरको उँचाइ
グーム駅は標高2,258㍍の地点にあり,インドで最も標高の高い駅だ
गूम चाहिँ समुद्र सतहदेखि २,२५८ उँचाइमा अवस्थित भारतको सबैभन्दा अग्लो ठाउँमा रहेको स्टेशन हो ।
興奮に満ちた旅は,標高世界第3位のカンチェンジュンガ山の眺めをもってクライマックスを迎える
यो यात्राको सबैभन्दा रोमाञ्चक पक्ष, संसारको तेस्रो अग्लो हिमाल, कञ्चनजङ्घाको दृश्य हो ।