表面
1. 〔物の外側の部分〕 the surface; the face; मूख ; सतह sataha ; बाहिरी (/ सतही) भाग ; तह taha ;
表面を仕上げる
छाप्नु ; सतह हाल्नु
地球の表面に
पृथ्वीको (/ जमीनको) सतही भागमा
表面の部分
सतही (/ सतहको / बाहिरी) भाग
2. 〔裏側に対して , 表側〕
紙の表面はすべすべしているが裏面はざらざらしている
कागजको बाहिर (/ बाहिरी भाग) चिप्लो र पछाडि (/ पछिल्लो भाग) खस्रो रहेछ ।
3. 〔上辺〕
表面上は
बाहिरी रूपले जाँच्दा ; यसो हेर्दा ; अगाडिबाट देख्दा
表面は親切そうだが本心は分からない
बाहिरी त दयालु तर भित्री चाहिँ थाहा हुँदैन ।
彼は表面だけを見ない
उहाँको हेराइ सतही छैन । ; उहाँ सतह मात्र हेर्नुहुन्न ।
表面的な知識
पल्लवग्राही पाण्डित्व ; सतही ज्ञान
表面だけの慎み
बोक्रेमिजास ; देखावटी मिजास
表面的な人間
सतही (/ देखावटी) मान्छे
表面的な見方
सतही (/ गम्भीर नभएको / हल्का) दृष्टिकोण
表面だけの親切(笑顔)
बनावटी (/ देखावटी / नक्कली) दया (हाँसो)
表面だけの考え
सतही (/ हलुका) विचार
表面だけの招待
बोक्रे निम्तो
4. 〔目立つ部分〕
彼は表面に立つのを嬉しがる
ऊ मानिसहरूसामुन्ने उभिन मनपराउँछ । ; ऊ देखाउन खोज्छ ।
5. 〔皮相〕
彼はその事柄について表面的な知識しかない
उससित त्यसको हलुका ज्ञान मात्र छ ।