漂流
1. drifting; तैरन ; तैराइ ; तर्कने (/ बग्ने) काम ; बगाइ ; तर्काइ ;
連語
漂流する
ボートは一昼夜漂流した
डुङ्गा दिन रात तर्केर (/ तैरेर) गयो ।
ココナツの実は海上を何千キロも漂流することができる
नरिवल समुद्रमा हजारौं किलोमिटर तैरन सक्छ ।
複合語