UNOES日ネ辞書日本語⇄ネパール語辞書

標的

1. a target; चाँद ; तारो ; पात्र * 字:受け皿;

  • 非難の標的

    आलोचनाको पात्र (/ तारो)

  • ~の標的にする ~

    को तारो (/ निसाना / लक्ष्य) बनाउनु

  • ~の標的になる ~

    तारो (/ निसाना / लक्ष्य) बन्नु (/ हुनु)

  • 標的を狙う

    तारो हान्नु

  • 罵りや嘲りの標的になる

    दुर्व्यवहार तथा हाँसोको पात्र हुनु

  • 彼は標的を外さない

    उसको निसाना (/ तारो / लक्ष्य) अचुक छ ।

  • 総攻撃の標的になった

    तिनीहरू जातिहरूबाट चौतर्फी आक्रमणको तारो भए ।

  • 君は彼らの主要な標的だよ

    तिमी तिनीहरूका प्रमुख तारो हौ ।

  • 彼は年少で経験の乏しい者に標的を絞った

    उसले थोरै उमेरको र कम अनुभवी मानिसलाई तारो बनायो ।