威圧
1. 〔権威 / おどしによる抑圧〕 coercion; हप्की ; दप्की ;〔強圧的な様子〕 high-handedness; प्रभाव ; दबाउ ; वश ;
威圧的に振舞う
दादागिरी देखाउनु ; प्रभुत्व खोज्नु ; उद्धत (/ रोब जमाउने) गरी चल्नु
あの人は威圧的に構えている
ऊ ठूलो मान्छे जस्तो गर्छ ।
彼は威圧的にものを言う
ऊ अरूलाई मर्का पार्ने गरी बोल्छ ।
連語
威圧する
威圧して黙らせる
निल्नु ; दबाएर (/ हप्कीदप्की गरी) चूप पार्नु (/ लगाउनु)
弟を叱り飛ばして威圧した
उसले भाइलाई हप्कीदप्कीले निल्यो (/ बोल्न नसक्ने पाऱ्यो) ।
彼は大声で人を威圧しようとする
ऊ अर्कालाई डाँकोले (/ डाँको स्वरले) जित्न खोज्छ ।