UNOES日ネ辞書日本語⇄ネパール語辞書

居合わせる

1. happen to be present; be there by chance; संयोगले नजिक रहनु ;

  • 私は彼らの会議に居合わせた

    म (संयोगले) तिनीहरूको सभामा सँगै बसेँ । ; म (संयोगले) तिनीहरूको सभामा उपस्थित (/ हाजिर) थिएँ ।

  • 彼は毎日市場に居合わせる人たちと論じ合った

    तिनले बजारमा तिनीहरूसँग भेट गर्ने जतिसँग दिनहुँ बहस गर्थे ।