UNOES日ネ辞書日本語⇄ネパール語辞書

威張る

1. boast, brag about (/ of)~; be proud of~; दादागिरी देखाउनु ; हैकम चलाउनु ; हेप्नु ; धाक (/ घमण्ड) गर्नु ; घमण्डी हुनु ; घाँटी फुल्नु * 字:「喉を膨らませる」;

  • 家族に威張る ’

    आफ्नो परिवारमाथि हैकम चलाउनु

  • あの子たちは威張っているだけですよ

    ती केटाहरू ठूलो भइटोपलेका (/ बन्न खोजेका) मात्र हुन् ।

  • こんなことは威張れた話じゃない

    यस्तो कुरामा घमण्ड (/ गौरव) गर्नु हुँदैन ।

  • 彼は息子が成功したと威張っている

    उसले छोराको सफलताको धाक (/ फुर्ती) लगाएको छ ।

連語
威張った
  • あの男の威張った態度は鼻持ちならない

    उसको घमण्डी (/ अहङ्कारी) मनोवृत्तिसित म सहनै सक्दिनँ ।