UNOES 日本語・ネパール語辞典用例つき・無料

異物

an alien substance; a foreign body; बाह्‍य तत्त्व ; कसिङ्गर ; फोहोर ;

  • 顔面に残った異物をきれいな水で洗い落とす

    सफा पानीले पखालेर छालामा रहेका फोहर पखाल्नु

  • 目に異物が入った

    आँखामा कसिङ्गर (/ फोहोर) पस्यो ।

  • 車の下で作業すると,異物が目に入る恐れがある

    कारको मुनि काम गर्दा तपाईंको आँखामा बिझाउने कुराहरू पस्न सक्छन्‌ ।

  • ある種のカキは入り込んだ異物を,真珠層で幾重にも包んで光沢ある真珠にする

    कुनै-कुनै प्रकारका सिपीले यसलाई कोतर्ने अनावश्‍यक वस्तुहरूलाई लेसोले ढाकेर चहकिलो मोतीमा परिणत गर्छन्‌ ।

  • マクロファージは,何であれ人体にとっての異物をむさぼり食う

    म्याक्रोफेजहरूले शरीरलाई नचाहिने बाह्‍य तत्त्वहरू सबै खान्छन्‌ ।