一致
1. 〔合致〕 agreement; accord; एकमुख ; सहमति ; मेल ; समानता ; ऐक्य ;〔調和〕 harmony; एकरूपता * 一貫性; एकता ek ・ taa / eka ・ taa ; तालमेल taalmel ; सामञ्जस्य ; एकमुख ; एक विचार ;
一致と協力
एकता तथा सहयोग
満場一致で
सर्वसम्मती भई ; एकमत भई ; एकरूपमा ; एउटै राय भएर
一致に向かって前進する
एकतातर्फ अघि बढ्नु
彼らの間に民族間の一致がある
यिनीहरूबीच जातीय समन्वय छ ।
一致しない
अस्वीकार गनु ; नमान्नु ; असहमति हुनु ; बेमेल
一致しない意見
नमिल्ने विचारधाराहरू
一致したグループ
एउटा एकजुट (/ संगठित / एकबद्ध) समूह
一致した努力(家族集会政府)
//संयुक्त (/ संयोग भएको / एकैसाथ रहेको / नछुट्टिएको) प्रयास (परिवार / भेला / सरकार)
つの発言は一致しない
ती दुई कथनहरू मिल्दैनन् ।
彼の言葉と行動は一致しない
उनको वचन कामकुरासित मेल खाँदैन ।
一致した結論に達するよう努力する
सामञ्जस्यपूर्ण निष्कर्ष अपनाउने प्रयास गर्नु ।
君の意見と僕の意見は一致しなかった
तिम्रो र मेरो सोचाइ बाझियो ।
人類は一致した幸福な家族になる
मानवजातिएकताबद्ध अनि आनन्दित परिवार हुनेछ ।
権威主義的な支配と一般人が一致することはない
तानाशाही शासन र जनसाधारणको तालमेल मिल्दैन ।
2. 〔偶然の符合〕 coincidence; काकताली ;〔対応〕 correspondence; संयोग ; काकताली ; मेल ; समानता ;
君の考えと私のとは一致した
तिम्रो अइडिया मेरोसित मेल खायो ।
彼らの話は一致した
तिनीहरूको कथा समान भयो ।