いちゃつく
1. carry on (/ make out) with~; ~ सित इत्तरिनु ; पात्तिनु * 下品に; छिहिलिनु / छिल्लिनु * 一線を越えて; प्रेमक्रीडा (/ रमाइलो / हाउभाउ / इत्तरो) गर्नु ;〔腕を回す〕 put one ’ s arms around; neck; अँगालो हाल्नु ; अंकमाल (/ प्रणय / आलिङ्गन) गर्नु ;
人目も気にせずいちゃつく
अर्काको वास्ता नगरी खेलवाड (/ प्रेमक्रीडा) गर्नु
彼女は男とみればすぐいちゃつく
ऊ जो पुरुषसँग पनि विलास गर्छे ।
僕はどうなってしまったんだだれといちゃついているんだろう
म चाहिं के भाको म कोसित खेलवाड गर्दैछु