UNOES 日本語・ネパール語辞典用例つき・無料

市

a market; बजार ; चोक (बजार) ;〔不定期の〕 हाट(बजार) ; हटिया ;〔縁日〕 a fair; मेला ; जात्रा ;

  • 蚤(のみ)の市

    चोक बजार

  • 市の立つ日

    हाट (/ हटिया) लाग्ने दिन

  • 作物を市へ出す

    उब्जनी बजारमा पुर्‍याउनु (/ लानु)

  • そこでは毎週土曜日に市が立つ

    त्यहाँ प्रत्येक शनिवार हाट (/ हटिया) लाग्छ ।

  • この通りは毎週一度市が立つ

    यस सडकमा हप्ताको एकचोटि मेला (/ हाटबजार) लाग्छ ।