UNOES日ネ辞書日本語⇄ネパール語辞書

位置

1. 〔場所〕 a place; a position; a location; ठाउँ ; स्थान ; रहेको स्थिति ;

  • 相対的な位置

    सापेक्षिक स्थान

  • 身振りで大きさや位置を示す

    इशाराले आयाम तथा स्थान देखाउनु

  • この仕事の目的の中での自分の位置を理解する ’

    यो कामको उद्देश्यमा आफ्नो स्थान बुझ्नु

  • ネパールはどこに位置しますか

    नेपाल रहेको स्थिति के हो नेपाल कहाँ छ

  • 私の家は東京の東に位置します

    मेरो घर टोक्योको पूर्वतिर (/ पूर्वमा) पर्छ (/ रहन्छ) ।

  • 「あなたの家は日本のどこに位置しますか」「東京です」

    “” “” “तपाईंको घर जापानमा कहाँ पर्छ ” “जापानमा टोक्योमा पर्छ ।”

2. 〔地位 / 立場〕 a position; पद ; हैसियत ; अडान ; ओहदा ; दर्जा ;

  • 彼は政府の高い位置にいる

    ऊ सरकारी उच्च पदमा छ ।