UNOES日ネ辞書日本語⇄ネパール語辞書

一番

1. 〔番号の最初〕 Number One; प्रथम ; एक ;〔第 1 の順位〕 the first; प्रधानता pradhaantaa ; पहिलो ; प्रथम ; पहिलो स्थान ;

  • 一番でいようとする

    पहिलो हुने इच्छा गर्नु

  • 家族を一番に考える ’

    परिवारको भलाइलाई प्रथम स्थान दिनु ; परिवारको हितका लागि गर्ने प्रेरणा दिनु

  • 彼はクラスで一番だ

    ऊ क्लासमा टप (/ पहिला / पहिलो स्थानमा) छ ।

  • 彼は競走で一番になった

    रेसमा ऊ उछिन्यो (/ पहिलो भयो) ।

  • 彼女は試験で一番だった

    ऊ परीक्षामा प्रथम भई ।

  • 彼女は一番を目指している

    उसले प्रथम पुरस्कारलाई आफ्नो तारो (/ निसाना) बनाएछे ।

  • 人が認めようが認めまいが彼は自分が一番だと思っている

    कसैले तपाईं भनोस् नभनोस् ऊ आफै मपाइँ बन्छ (/ आफै ठूलो ठान्छ) ।

  • この仕事の一番はあなたですよ は「チャンピオン」

    यस काममा तपाईं च्याम्पियन हुनुहुन्छ । *च्याम्पियन

  • ケトキは細かい話しをさせたら一番だ

    केतकी परी लाएर कुरा गर्न खप्पिस छे ।

連語
一番の
  • 教師は一番の生徒の肩をたたいた

    गुरुले प्रथम हुने विद्यार्थीलाई धाप मारे ।

2. 〔最も〕

  • 一番奥の

    सबभन्दा पल्लो (/ भित्री)

  • 一番外の

    सबभन्दा बाहिरी

  • 人生で一番辛かった日

    मलाई जीन्दगीमा सबभन्दा धेरै दुःख लागेको दिन

  • どっちの色が一番好きかい

    कुन रंग तिमीलाई सबभन्दा बढी मनपर्छ

  • 我の中で一番偉いのはいったいだれだ

    々हामीमा सबैभन्दा ठूलो को हो त नि

  • 彼は行動する一番良いタイミングを知っている

    कदम चाल्नुपर्ने सबैभन्दा उपयुक्त समय उहाँलाई थाह छ ।

連語
一番の
  • 一番の特徴

    सबैभन्दा मुख्य बिशेषता

  • 一番の益(事柄方法)

    /सर्वोत्तम (/ सर्वोत्कृष्ठ) हित (कुरा / उपाय)

  • 一番の男子(女子)

    रोज्जा (/ बढिया) केटो (केटी)

  • 生活する一番の方法

    जीवन बिताउने सबभन्दा राम्रो (/ उत्तम) तरिका

  • 話し相手がいないのが自分の今までの一番の問題だ

    कुरा गर्ने साथी नहुनु नै मेरो सबैभन्दा ठूलो समस्या भएको छ ।

3. 〔第一によいこと〕

  • 分かってくれ君たちにとって一番を願っているんだ

    हेरम तिमीहरूको राम्रै होस् भन्ने चाहन्छु ।

4. 〔勝負〕 a game; गेम * ネ英;〔一連の試合のうちの〕 a round; एक गेम ;

  • 一番やってみる

    एक गेम खेल्नु

複合語