一瞥
a glance; एकझलक ; एकपल्टको हेलाइ ; एक्झल्को ; दृष्टिपात ;
~に一瞥も与えず
~लाई एकझलक पनि नदिई ; ~लाई एकपटक पनि नहेरी
連語
一瞥する
一瞥して
एक झलक मारेर ; एकपल्ट हेरीकन ; एक झल्कोमा
写真を一瞥した
उसले फोटोमा एक झल्को हेर्यो (/ एक हेराइ लगायो) ।
彼を一瞥しただけだ
मैले उसलाई एकै झल्को हेरेँ । ; मैले उसलाई एकै हेराइ लगाएँ ।