UNOES日ネ辞書日本語⇄ネパール語辞書

一度

1. once; on one occasion; एकपटक ek-paTak ; एकचोटि ; एकपल्ट ; एकफेर ek-pher / एकफेरा ek-pheraa ; एक बाजि ; एकझमट ek-jhamaT ; एकताली ekataalii ; एकबार ek-baar ;

  • 年(月 / 週)に一度

    हरेक वर्षमा (महिनामा / हप्तामा) एक चोटि ; वर्षको (महिनाको / हप्ताको) एक चोटि

  • もう一度

    फेरि एक पल्ट

  • 一度行ってみようか

    एक फेर (/ फेरा) जाऔं न नि ।

  • もう一度おっしゃってください 〔「何ですって」〕

    फेरि (एकचोटि) भन्दिनूस् न । ; फेरि (एकचोटि) भन्नुस् त । के रे

  • 食べる前にシチューをもう一度温めた

    मैले स्तू (/ सुरुवा) खानुअघि फेरि एकचोटि तताएँ ।

  • 一度言えばたくさんだ

    एक पल्छ भने पुग्छ । ; एक वचनले पुग्छ ।

  • 一度お茶でも飲んで行ってくださいよ

    एक चोटि चिया–सिया खान घरमा आउनू ल ।

  • 一度彼は弟子たちを二人ずつ派遣された

    एक अवसरमा उहाँले आफ्ना चलाहरूलाई दुई–दुई गरी पठाउनुभयो ।

  • そこへは一度行ったことがある

    त्यहाँ म एकचोटि गएछु ।

  • 安心してお父さん一度だけだからお願い

    ढुक्क हुनुस् ड्याडी–सिर्फ एक पटक ।

  • 一度行ってみるだけのことはある

    त्यहाँ एक चोटि जाने मोल छ ।

  • 何年か前に一度東部山岳地方を歩いた時のことだった

    केही वर्षअघि एकपल्ट पूर्व पहाडतिर डुल्दाको कुरा हो ।

  • 一度それを読むのに時間を取ってみては如何ですか ’

    एक चोटि त्यो पढ्न समय निकाल्नुस् नहुन्न

連語
一度の
  • 彼の所で一度の食事をいただいた

    मैले उसकहाँ एकछाक (/ एकपल्टको) खाना खाएँ ।

連語
一度に
  • 一度に金を払った

    उसले एकमुष्ट (/ डक्क) पैसा (/ रकम) ति्यो । ; उसले रकम डक्क (/ एकैचोटि) ति्यो ।

  • 本があまり多くて一度に持ち切れなかった

    त्यहाँ थुप्रै किताबहरू थिए जुन मैले एकै पटकमा बोक्न सकिनँ ।

  • ぜんぶ一度に送ったほうがいい

    सबै एकैचोटि पठाउँदा राम्रो होला ।

  • 彼は八百人の上に槍を振り回して一度にこれを打ち殺した

    तिनले आठ सय जनामाथि माला चलाएर एकै खेपमा तिनीहरू सबैलाई मारे ।

  • 忘れた分は昼か夜かに一度に飲んでください

    दिउँसो वा बेलुका) अरू भागसँग खानुहोला ।

  • 一度に上げ下げしてもらっては困る

    एकै समयमा तपाइले प्रशंसा र आलोचना गरेर मलाई अलमलमा पार्नुभयो ।

連語
一度限り
  • 一度限りの人生だ。存分に楽しめ

    एक चोटिको जीवन होमोज गर ।

  • 一度限りの人生は二度と戻ってこない

    एक बारको जिन्दगी फेरि फर्केर आउँदैन ।

連語
一度ならず
  • 一度ならず二度までも彼は私をだました

    एकपल्ट होइन दुईपल्टसमेत उसले मेरो विश्वासघात गऱ्यो ।

連語
一度は
  • 一度はやってみなさい

    कम से कम एकपल्ट गर्दै हेर ।

連語
一度も~ない
  • これまで一度も会ったことのない見知らぬ人たち

    अहिलेसम्म पटक्कै नचिनेका परदेशीहरू

  • 人類の生存さえ危ぶまれるようになったことは歴史上かつて一度もない

    इतिहासमा पहिले कहिल्यै पनि मानवजातिको बचाउ खतरामा परेको थिएन ।

  • 娘は一度も嘘をついたことがない

    छोरीले कहिल्यै झूट बोलेकी छैन ।

  • こんなプレッシャーを彼はかつて一度も経験したことがなかった

    उस्तो दबाब उहाँले पहिला कहिल्यै अनुभव गर्नुभएको थिएन ।